×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सले गर्यो १२.५% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्राइम लाइफ इन्स्योरेन्सले गर्यो १२.५% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

Artha Sarokar

२७ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्सले १२.५% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको १३२औँ बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट १२.५% बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनस सेयरमा लाग्ने कर तिर्न १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ नगद लाभांश पनि दिने भएका छन् 
कम्पनीले हाल कायम २ अर्ब ७९ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजीबाट २५ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो । बोनस सेयर वितरणपछि प्राइमको चुक्ता पुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी