Skip to content
LAXMI SUNRISE BANK

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओले कति पायो रेटिङ ?

अर्थ सरोकार

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्न  रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरको ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । आइपीओ ल्याउन यसले रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र बिक्री प्रक्रिया अघि बढ्नेछ । हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ ।आइपीओ निष्काशनपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK