×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

GLOBAL IME BANK

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

२१ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल सरकारको स्वामित्वमा रहेको कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशकबाट अवकास पाएका निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा अध्यक्ष भएका निरौलाले राष्ट्र बैंकमा पद तथा गोपनियताको सपथ समेत लिएका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएको व्यक्तिलाई निजी बैंक जान कुलिङको व्यवस्था भएपनि सरकारी बैंकमा जानको लागि कुलिङको व्यवस्था छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: