×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा : २ करोडसम्म ऋण लिँदा हट्यो करचुक्ताको प्रमाणपत्रको टेन्सन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा : २ करोडसम्म ऋण लिँदा हट्यो करचुक्ताको प्रमाणपत्रको टेन्सन !

Artha Sarokar

१९ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमडौं । २ करोडसम्म ऋण लिंदा अब करचुक्ताको तनाव नहुने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् जति रकम ऋण लिँदा पनि कर चुक्ताकोृ प्रमाण पत्र अनिवार्य गरिएकोमा मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामार्फत उक्त व्यवस्थामा केहि लचकता राष्ट्र बैंकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार अर्ध वार्षिक समीक्षा सार्वजनिक गर्दै यस्तो संसोधन गरेको हो । बैंकरहरुले करचुक्ताको प्रमाणपत्र चाहिनेभएपछि कर्जा प्रवाहमै कमी आएको भन्दै त्यसलाई सच्याउन माग गरेका थिए । 
पूरानो नियमले साना तथा मझ्यौला व्यवसायहरुलाई सार्है गाह्रो बनाएको थियो । यद्यपी तर कर दाखिला गरेको प्रमाण पत्र भने पेश गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी