×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनाव भुलाउने, शान्ति दिलाउने स्थान खोज्दै हुनुहुन्छ ? पोखराको वर्ल्ड पिस स्तुपा हुनसक्छ उत्कृष्ट गन्तब्य… (फोटो कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तनाव भुलाउने, शान्ति दिलाउने स्थान खोज्दै हुनुहुन्छ ? पोखराको वर्ल्ड पिस स्तुपा हुनसक्छ उत्कृष्ट गन्तब्य… (फोटो कथा)

Artha Sarokar

१८ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा । आफैं पनि शान्तिको अर्को पर्याय हो । पोखराले हरेक मानव मनलाई लोभ्याएको छ । पोखराका तालले मात्र होइन पोखराका अन्य गन्तब्यले पनि पर्यटकलाई भुलाउँछ । यस्तै सुन्दर गन्तब्य हो, ‘वर्ल्ड पिस स्तुपा’ । पोखरा घुम्न चाहानेहरुले छुटाउनै नहुने गन्तब्य हो यो । तालबाट हेर्दा कतै डाँडामा अलि टाढा छ जस्तो देखिएपनि यो स्तुपा टाढा छैन । गाडीबाट ओर्लेर १० मिनेटजति हिंडेपछि स्वर्गिय आनन्द पाउन सकिने यो ठाउँमा पुग्न सकिन्छ । हेर्नुहोस् स्तुपाका केहि झलक फोटो फिचरमा :
















CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी