- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको १६औं अंकमा हामीले स्टेम परियोजनाले सुदूरपश्चिममा संचालन गरेका विभिन्न कार्यक्रमका कारण विद्यालयको गुणस्तर र शिक्षको शिक्षण पद्धतीमा आएको परिवर्तनको कथालाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा शिक्षक र विद्यार्थीसँग गरिएको यो विशेष कुराकानीः