काठमाडौं – नेपाल धितोपत्र बोर्डमा जागिर खुल्ला भएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दै निर्देशन पददेखि सहायक पदका लागि १५ जना कर्मामचारी माग गरेको हो ।
इच्छुक आवेदकले चैत ६ गतेसम्म आवेदन दिन सक्ने छन् ,भने १३ गतेसम्म डब्बल दस्तुर तिरि आवेदन दिन सक्ने बोर्डले जनाएको छ।