- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको १३औं अंकमा हामीले स्टेम परियोजनाको सहयोगमा ऋण पाएपछि उद्यमी बनेकी पुर्णिमा बिक र पारिवारिक संवाद कार्यक्रमकि स्वयमसेवक बनेकी सरस्वतिको परिवर्तनको कथालाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा उनीहरुसँग र उनीहरुको परिवारसँग गरिएको यो विशेष कुराकानीः