लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव !(भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार १४ फाल्गुन २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ – लुम्बिनी विकास बैंकमा जागिर खुल्ला भएको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !