Skip to content
LAXMI SUNRISE BANK

सहयोगी विकास बैंकको लाभांश संशोधन, अव कति ?

अर्थ सरोकार

काठमाडौं – सहयोगी विकास बैंकको लाभांश संशोधन भएको छ । बैंकले नियामक निकाय राष्ट्र बैंकको निर्देशन अनुसार पूर्वघोषित लाभांश दर संशोधन गरिएको हो । 
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १८.७२% नगद  लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले यसअघि प्रस्तावित भन्दा केही कम लाभांश वितरण गर्ने भएको छ । यसअघि कम्पनीले १९.३% नगद लाभांश दिने प्रस्ताव गरेको थियो । 

नयाँ प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK