×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावर कम्पनीको बुक क्लोजको मिति तय, ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्ने

LAXMI SUNRISE BANK
GLOBAL

अपि पावर कम्पनीको बुक क्लोजको मिति तय, ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्ने

२२ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अपि पावर कम्पनीले वैशाख २९ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि वैशाख २९ गते बुक क्लोज गर्ने भएको हो । वैशाख २८ गतेसम्म कायम सेयरधनीले मात्र अपिको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । 
कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि, कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद सेयर बिक्री गरेको थियो 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी