काठमाडौँ – प्रभु बैंकको ४१ लाख २६ हजार २०६.१३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ । अब बैंकको संस्थापक ५१% र साधारणको ४९% हिस्सा कायम भएको छ ।
प्रभु बैंकले बिहीबार उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत गराएको हो । प्रभु बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैंया छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्