×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर अनिल केशरी शाहदेखि व्यवसायी बिनोद चौधरीसम्मका तस्विर प्रदर्शनीमा… एउटा तस्विरको मूल्य ४ लाख (फोटो फिचर)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकर अनिल केशरी शाहदेखि व्यवसायी बिनोद चौधरीसम्मका तस्विर प्रदर्शनीमा… एउटा तस्विरको मूल्य ४ लाख (फोटो फिचर)

Artha Sarokar

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मंगलबारदेखि काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा नेपालका प्रख्यात व्यक्तिहरुको आर्ट गरिएको फोटो प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राष्ट्रपति, समाजसेवी, उद्योगी व्यवसायी, कलाकार लगायतका १४ जना व्यक्तित्वहरुको फोटो राखिएको कलाकार भरत सिंहले जानकारी दिए । राष्ट्रपति विद्यादेवि भण्डारी, समाजसेवी अनुराधा कोइराला, उद्योग वाणिज्य महासंघमा पूर्व अध्यक्षरु तथा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, बैंकर अनिल केशरी शाह, पूर्व युवराज्ञी हिमानी शाह लागतयका प्रख्यात व्यक्तिहरुको फोटोहरु उक्त प्रदर्शनीमा राखिएको छ । 
उक्त प्रदर्शनिमा बैंकर अनिल केशरी शाहको तस्विर पनि अत्याधिक रुचाइएको पाइएको छ । कलाकार सिंहले नेपालका प्रख्यात व्यक्तिहरुको चित्र निर्माण गरी आफनो माया दर्शाउन प्रदर्शनी गरेको बताए।एउटा चित्र निर्माण गर्न ९ दिनसम्मको समय लाग्ने र एउटा चित्रको मूल्य ४ लाख रुपैयाँ भन्दा बढी रहेको पनि उनले बताए। सो प्रदर्शनी मंगलबारदेखि चार दिनसम्म चल्नेछ ।
हेर्नुहोस्, प्रदर्शनीमा राखिएका फोटोहरु
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी