Skip to content
LAXMI SUNRISE BANK

अश्लील गीत गाएको भन्दै भिटेनलाई समात्ने सरकारले मु* भन्ने मन्त्रीलाई के गर्ला ? होला त कार्वाही ? (अडियोसहित)

अर्थ सरोकार

काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको ७० करोडको घुस काण्डको खुलासा भएको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो । 

उनले डिलका क्रममा बोलेको अश्लील शब्द ‘मु*’ पनि अहिले भाइरल भएको छ । यसअघि र्यापर गायक भिटेनलाई अश्लील गीत गाएको भन्दै सरकारले पक्राउ गरेको थियो ।
अव सरकारका प्रवक्ताले मु* भनेको अडियो भाइरल भएपछि सरकारले के गर्छ भन्ने प्रश्न सामाजिक संजालमा उठेको छ । सुनौं उनले बोलेको अश्लील शब्दसहितको बिशेष अडियो ! 
कृपया १८+ले मात्र सुन्नुहोला ! 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK