Skip to content
LAXMI SUNRISE BANK

सेञ्चुरी कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. गीता प्रधान नियुक्त

अर्थ सरोकार

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. गीता प्रधान नियुक्त भएकी छिन्  । मंगलबार  बसेको सञ्चालक समितिको ३०५औं बैठकले उनलाई प्रा.डा.  प्रधानलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK