एभरेष्ट बैंकले माग्यो टेलर पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडमा कर्मचारी माग गरेको छ । बैंकले टेलर पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले १९ फेब्रोअरी भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्