
काठमाडौं – एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । यी दुई संस्थाले माघ २६ गते अर्थात आइतबार प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कञ्चनपुरमा केन्द्रिय कार्यालय रहेको कञ्चन डेभलपमेन्टले कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरी ५ जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकका १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन्।
एनएमबि बैंकले कञ्चनलाई प्राप्तिगरे पछि सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टर संख्या ४ पुग्नेछ ।
एनएमबिले यस अघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो । एनएमबि बैंक विगत २५ बर्ष देखि बैंकिङ्ग कारोबार गरिरहेको छ कञ्चनले विगत १० बर्ष देखि बैंकिङ्ग कारोबार गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्