×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा समिट लघुवित्तको सेयर कारोबार रोक्का

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा समिट लघुवित्तको सेयर कारोबार रोक्का

Artha Sarokar

२३ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समिट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । समिट लघुवित्त सजिलो लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेपछि बिहीबारदेखि सेयर कारोबार रोक्का भएको हो ।
समिटको हाल चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । यस्तै, सजिलोको चुक्ता पुँजी १४ करोड ८९ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणमा सेयर जारी नगरेकाले सजिलो भने नेप्सेमा सूचीकृत छैन । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी