×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मितेरी डेभलपमेन्ट बैंकले गर्यो १८.५२५% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मितेरी डेभलपमेन्ट बैंकले गर्यो १८.५२५% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

Artha Sarokar

२३ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले १९.५% लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १८.५२५% बोनस र कर प्रयोजनार्थ ०.९७५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले १० करोड ८३ लाख ७१ हजार २५० रुपैयाँ बोनस सेयर र ५७ लाख ३ हजार ७५० रुपैयाँ नगद वितरण गर्ने भएको छ । 
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी