×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

२२ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु बैंकको बोनस सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा प्रभुको १ करोड ४२ लाख २८ हजार २७९.५३ कित्ता बोनस सेयर नेप्से सूचीकृत भएको हो । 
बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १६% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले नेप्सेमा सूचीकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी