Skip to content
LAXMI SUNRISE BANK

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश संशोधन, अव कति ?

अर्थ सरोकार

काठमाडौं – हिमालयन जनरल इन्स्योरेन्सको लाभांश संशोधन गरिएको छ । कम्पनीले नियामक निकाय बिमा समितिको निर्देशन अनुसार पूर्वघोषित लाभांश दर संशोधन गरिएको हो । 
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले अब आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ४% बोनस र ३.७५% नगद गरी कुल ७.७५% लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले यसअघि प्रस्तावित भन्दा केही कम लाभांश वितरण गर्ने भएको छ। यसअघि कम्पनीले ५% बोनस सेयर र ५.५% नगद लाभांश दिने प्रस्ताव गरेको थियो । 
नयाँ प्रस्तावित लाभांश नियामक निकाय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK