×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकद्वारा केदारेश्वर धामलाई पानी ट्यांङ्की र पाँच हजार थान टिकट हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेञ्चुरी कमर्सियल बैंकद्वारा केदारेश्वर धामलाई पानी ट्यांङ्की र पाँच हजार थान टिकट हस्तान्तरण

Artha Sarokar

२१ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केदारेश्वर धामलाई यस धाममा भ्रमणको लागि आउने भक्तजनको लागि सफा पानीे उपलब्ध गराउनको निम्ती एक थान एक हजार लिटरको पानी ट्यांङ्की साथै यस धामको नियमीत सरसफाईको लागि यस धाममा पाल्नुहुने भक्तजनबाट सहयोग स्वरूप रू बीसका पाँच हजार थान टिकट हस्तान्तरण गरेको छ । पानी ट्यांङ्की र टिकट बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरिएकोे छ । 
केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तब्यमा पर्न सफल धाम हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी