Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा दुई माइक्रोफाइनान्सको ३१ लाख ८६ हजार ८४० कित्ता सेयर सूचीकृत

अर्थ सरोकार

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई माइक्रोफाइनान्सको सेयर सूचिकृत भएको छ । समता र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद र बोनस गरी कुल ३१ लाख ८६ हजार ८४० कित्ता सेयर सूचीकृत भएको हो । 
जसमध्ये समता माइक्रोफाइनान्सको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर र  मेरो माइक्रोफाइनान्सको १९ लाख ७३ हजार ४०० कित्ता बोनस सेयर सूचीकृत भएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK