×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि ९२ जना कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिटिजन लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि ९२ जना कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

Artha Sarokar

१६ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा जागिर खुल्ला भएको छ। कम्पनीले विभिन्न ३ पदका लागि ९२ जना कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च इन्चार्ज पदका लागि ४५ जना, कम्पल्यान्स अफिसर पदका लागि २ जना, अफिस असिस्टेन पदका लागि ४५ जना कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले एक विज्ञापन जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि ९२ जना कर्मचारी माग गरेको हो । इच्छुक तथा आवेदकले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी