Skip to content
LAXMI SUNRISE BANK

नेपाल पुनर्बीमा कम्पनीले माग्यो ३ पदका लागि ७ जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीमा जागिर खुल्ला भएको छ । कम्पनीले ३ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजमेन्ट ट्रेनि पदका लागि ३ जना, ट्रेनि असिस्टेन्ट पदका लागि ३ जना र  ट्रेनि असिस्टेन्ट (कानुन) पदका लागि १ जना कर्मचारी माग गरेको हो ।  
इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको ७ दिन भित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK