×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार घट्यो सुन र चाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK

बुधबार घट्यो सुन र चाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

१५ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रति तोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ८ सय १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ४६ रुपैयाँ कायम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी