×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागबेली लघुवित्तको २६% बोनसमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नागबेली लघुवित्तको २६% बोनसमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

Artha Sarokar

१३ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नागबेली लघुवित्त वित्तीय संस्था 
मूल्य समायोजन सेयर : २६% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४६६ रुपैयाँ ६७ पैसा
साधारण सभा : माघ २६ गते
विवरण :
नागबेली लघुवित्तको २६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४६६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ ।
पेस हुने प्रस्तावहरु :
२६% बोनस सेयर र कर प्रयोजनको लागि १.३६% नगद लाभांश दिने
 ४ बराबर १ (२५%) अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने
सेयर स्वामित्व परिवर्तन गर्ने 
कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी