
प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : हिमालयन बैंक
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५१३ रुपैयाँ ६४ पैसा
सभा हुने मिति : माघ २९ गते
विवरण :
हिमालयन बैंकको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५१३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ ।
सभामा पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र करसहित १२% नगद लाभांश दिन
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्