Skip to content
LAXMI SUNRISE BANK

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ चयन !

अर्थ सरोकार

काठमाडौं – युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड, सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । कम्पनीको संस्थापक सेयरधनी एनई ग्रुप प्रालिका अध्यक्षसमेत रहेका श्रेष्ठ कम्पनीको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । 
बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाबमोजिम अध्यक्ष श्रेष्ठले बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट शपथ लिएर पदभार ग्रहण गरे । देशको अर्थतन्त्र प्रतिगहिरो रुचि राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK