
काठमाडौँ – नेपाल राष्ट्र बैंकका ४ जना कार्यकारी निर्देशकहरु अवकाश पाएका छन् । बुधबारबाट २ कार्यकारी निर्देशकहरुले अवकाश पाएका हुन् भने गत पुष २१ गते २ कार्यकारी निर्देशकहरुले अवकाश पाएका पाइसकेका थिए ।
अवकाश पाउनेमा महेश्वरलाल श्रेष्ठ,लक्ष्मी प्रपन्न निरौला, सुनिल उदाश र सरिता भट्ट अधिकारी रहेका छन् । उदाश र भट्ट अधिकारी भने गत पुस २१ गते नै अवकाश पाएका पाइसकेका थिए ।
सबै कार्यकारी निर्देशकहरुले ३० बर्षे सेवा पुरा गरि अनिवार्य अवकाश पाएका हुन् । यससँगै अब राष्ट्र बैंकमा ४ जना कार्यकारी निर्देशकको पद खालि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्