×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले पायो २० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नबिल बैंकले पायो २० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति

Artha Sarokar

८ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नबिल बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी २० लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले ७ वर्ष अवधिको ‘१०% नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी