×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको १० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकको १० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत !

Artha Sarokar

७ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु बैंकको ऋणपत्र सूचिकृत भएको छ । सोमबारको कारोबारमा बैंकको १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ। 
बैंकले ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ बिक्री खुला गरेको थियो । बैंकले बिक्री गरेको १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी