
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आशा लघुवित्त वित्तीय संस्थाले १० करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २६७.८२% ले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २ करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी १८ करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ भने १५ करोड ५१ लाख ८३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६३ पैसाले बढेर वार्षिक ५३ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्