सिर्जना फाइनान्सको २७ लाख ६४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत
अर्थ सरोकार
प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार
सिर्जना फाइनान्सको २७ लाख ६४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिर्जना फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको छ । फाइनान्सको बिहिबार २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।