Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकले १०% नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

अर्थ सरोकार

काठमाडौं – नेपाल बैंकले १०% नगद लाभांश आफ्नो सेयरधनीको बैंक खातामा पठाउन थालेको छ । बैंकको पुस २५ गते बसेको साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट १५% बोनस सेयर र १० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
बैंकले पुस २५ गतेबाट नै डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । यता, नेपाल बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK