
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ७.४८ अंकले घटेर १२६३.३८ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८३ कम्पनीको ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २२ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार प्रभु बैंकको प्रोमोटर सेयरको भएको छ । यस कम्पनीको कुल ११ करोड ४३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नागरिक लगानी कोष र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यस्तै, आइतबार व्यापार, होटल्स, विकास बैंक, फाइनान्स र अन्य उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । जसमा सबैभन्दा धेरै व्यापार समुह बढेको छ । व्यापार समुह ९ दशमलव १५ प्रतिशतले बढेको हो ।
त्यसैगरी सबैभन्दा धेरै रैराङ हाइड्रोपावर र साल्ट ट्रेडिंग कर्पोरेसन का लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै दिबेश्वरी हाइड्रोपावर र बरुण हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्