काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको १ करोड ४६ लाख २५ हजार ४१७.९२ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा ग्लोबल आइएमइ बैंक, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र अपि पावर कम्पनीको सेयर सूचिकृत भएको छ ।
सबै भन्दा धेरै ग्लोबल आइएमइ बैंक १ करोड ३३ लाख ६ हजार ५५७.७९ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्सको ७ लाख ५१ हजार ८६०.१३ कित्ता र अपि पावर कम्पनीको ५ लाख ६७ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । यी ३ कम्पनीको सेयर कारोबार बुधबारदेखि हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्