
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट रकम झिक्ने सिमा बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार एकीकृत निर्देशिका जारी गर्दै रकम झिक्ने सिमा बढाएको हो ।
राष्ट्र बैंकले रकमको सिमा ५ हजारले बढाएको हो । एटिएमबाट यसअघि एक पटकमा २० हजारमात्र झिक्न पाउने व्यबस्था थियो भने एक दिनमा ६० हजार रुपैयाँसम्म झिक्न पाउने व्यबस्था थियो ।
तर अब एक पटकमा २५ हजार र एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न पाइनेछ ।
गत भदौमा चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको एटीएम प्रयोग गरी करोडौं रुपैयाँ लुटपाट गरेपछि राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्