एजिएम नोटिस :कम्पनी : सारथी लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : पुस २६ गते
विवरण :
सारथी लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । सारथी लघुवित्तले सत्यवत्ती लघुवित्तलाई गाभेर पुस ४ गते बाट एकीकृत कारोबार पनि सुरु गरिसकेको छ ।
पेस हुने प्रस्तावहरु :
आइपीओ निष्कासन गर्ने
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल गण्डकी रीभरभ्यु शितलचोक दमौली, तनहुँमा बिहान ११ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्