Skip to content
LAXMI SUNRISE BANK

लाष्ट रिमाइन्डर : हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्टको १२% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ सरोकार

लाष्ट रिमाइन्डर :
कम्पनी : हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी
लाभांश : १२% 
बुकक्लोज हुने मिति : बिहिबार (पुस १७ गते)
लाभांश सुरक्षित गर्ने मिति : आज ( बुधबार, पुस १६ गते)
सभा हुने मिति : पुस २८ गते
विवरण :
हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको १२% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २८ गते हुने साधारण सभाको लागि कम्पनीले बिहीबार बुक क्लोज गर्दैछ। 
सभामा पेस हुने प्रस्तावहरु :
१२% नगद लाभांश दिने 
प्रबन्ध पत्र संशोधन गर्ने 
सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स भद्रकाली काठमाडौंमा बिहान ११ बजे
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK