Skip to content
LAXMI SUNRISE BANK

मंगलबार सार्वजनिक विदा

अर्थ सरोकार

काठमाडौं – गण्डकी प्रदेश सरकारले मंगलबार (पौष १५ गते) सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले ‘तमु ल्होसार’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गुरुङ समुदायको महत्वपूर्ण पर्व ‘तमु ल्होसार’को अवसरमा पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्रि रामशरण बस्नेतले बताए ।
गण्डकी प्रदेश अन्तरगतका मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, मनाङ, गोरखा र नवलपुरका सबै सरकारी कार्यालयमा मंगलबार विदा हुने भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK