
काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसूर अभियोगमा नेपाल बैंकका कर्मचारीलाई पक्राउ गरेको छ । सिआइबीले बैंकको डिल्लीबजार शाखाका पूर्वशाखा प्रबन्धक भुपराज कोइरालालाई पक्राउ गरेको हो ।
कोइरालालाई नेपाल बैंकका मानवस्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेको उजुरीको जाहेरीका आधारमा पुस ११ गते पक्राउ गरी उच्च अदालत पाटनबाट दिन ७ दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन अनुसार अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
सिआइबीले जारी गरेको विज्ञप्ति अनुसार कोइराला उक्त शाखामा शाखा प्रबन्धक रहँदा बैंकलाई अनावश्यक दायित्व उत्पन्न गराई अनुचित लाभ लिएको उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्