![](https://1.bp.blogspot.com/-04_XMZU2V1Y/XgmCPeMre4I/AAAAAAAAG9M/edxUQWMeG28w6ZnyZiT7DD5d2FufnQCXACLcBGAsYHQ/s1600/2.jpg)
काठमाण्डौ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश पोखरेललाई मातृशोक परेको छ ।पोखरेलकी आमा दुर्गा देवी उपाध्ययको आइतवार निधन भएको हो ।
लामो समयदेखि ब्ल्ड क्यान्सरबाट पिडित दुर्गा देवीको काठमाडौँमै उपचार भईरहेको थियो। सोहि क्रममा उनको निधन भएको हो ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सिइओ पोखरेल तथा शोकसन्तप्त परिवारप्रति अर्थ सरोकार परिवार समवेदना प्रकट गर्दछ ।