Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा २ बैंकको १ करोड ११ लाख ९६ हजार ८९२.५६ कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

अर्थ सरोकार

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ बैंकको १ करोड ११ लाख ९६ हजार ८९२.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोनस सेयर सूचिकृत हुनेमा कुमारी बैंक र सिटिजन्स बैंक रहेको छ । 
कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३.१३ कित्ता र सिटिजन्स बैंकको २५ लाख ११ हजार ३१९.४३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK