Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकद्वारा सिर्जना फाइनान्सको १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश स्वीकृत !

अर्थ सरोकार

काठमाडौँ – सिर्जना फाइनान्सले प्रस्तावित १५% बोनस सेयर स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले पौष ८ गते संस्थाद्वारा प्रस्तावित १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK