Skip to content
LAXMI SUNRISE BANK

हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३३ रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK