×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सद्वारा निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अजोड इन्स्योरेन्सद्वारा निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

Artha Sarokar

१ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अजोड इन्स्योरेन्स लिमिटेड इटहरी शाखाले आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिममा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै, अजोड इन्स्योरेन्सका मुख्य प्रबन्धक डोरिन्द्र दाहालले आधारभुत निर्जीवन बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेवारीको विषयमा प्रष्ट पारे ।
तालिममा २४ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स का प्रदेश नं. १ का प्रमुख केदार बहादुर खत्रीले गरेका थिए । साथै सहजीकरणको कार्य इटहरी शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन् ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी