Skip to content
LAXMI SUNRISE BANK

वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्य नियुक्त

अर्थ सरोकार

काठमाडौँ – वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लगानी वित्तीय संस्थाबीच मर्जरपश्चात बनेको वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्य नियुक्त भएका छन् । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा आचार्यलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।
 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK