Skip to content
LAXMI SUNRISE BANK

हिमालयन पावर पार्टनर कम्पनीले पुस २८ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

अर्थ सरोकार

काठमाडौं – हिमालयन पावर पार्टनर कम्पनीले सातौं वार्षिक साधारणसभा पुस २८ गते बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १४ र १५ गते दुई दिन बुकक्लोज गर्ने भएको छ । 
कम्पनीको साधारणसभा अम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । सभामा आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK