रिमाइन्डर :
कम्पनी : सानिमा माई हाइड्रोपावर
लाभांश : १०% बोनस सेयर
बुक क्लोज : पुस ७ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : पुस ६ गते
विशेष साधारण सभा : पुस २७ गते
विवरण :
सानिमा माई हाइड्रोपावरको १०% बोनस सेयर हात पार्न पुस ६ गतेसम्म सेयरधनी बनिसक्नुपर्नेछ । सभा प्रयोजनको लागि सानिमाले पुस ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ६ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले सभामा सहभागि हुन र कम्पनीले प्रस्ताव गरेका लाभांश पाउने छन् ।
साधारण सभाका प्रस्ताव :
१०% बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा
विशेष साधारण सभा हुने स्थान र समय :
सेलिब्रेसन हाइट सुकेधारा, काठमाडौंमा बिहान ११ बजे।
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : २० करोड ३९ लाख ९३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ८ रुपैयाँ ७९ पैसा
प्रतिसेयर नेटवर्थ : १३१ रुपैयाँ ८९ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्